You are viewing the translated version of (नियम ६ को उपनियम (१) सँग सम्बन्धित).

Schedule 3
(नियम ६ को उपनियम (१) सँग सम्बन्धित)

श्री नेपाल सरकार
गृह मन्त्रालय/जिल्ला प्रशासन कार्यालय, …….. ।

महोदय,

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरि·) निवारण ऐन, २०६४ बमोजिम नेपाल सरकार, गृह मन्त्रालयबाट मिति …………… मा जारी सूचीमा ………………….. को नाम परेको छ । निजको समेतको हक हित रहेको देहायको सम्पत्ति वा कोष मस“ग रहेकोले यो जानकारी गराएको छु ।

सम्पत्ति वा कोषको विवरणः
१.
२.
३.
४.

निवेदक,
नाम थरः
ठेगानाः